About TMV

A Glimpse of TMV

Established in 2017 B.S. Tyouda Madhyamik Vidyalaya (TMV) has a more than six decades of academic excellence in teaching, learning and research. It has currently run (wide varities of subjects) along with the programs in +2. As an educational pioneer in Nepal, TMV has been imparting quality education. Our highly qualified and experienced faculty members are dedicated to the delivery of high-quality teaching.

We have an academically competitive environment that brings out the best among students. The school also offers a wide ranging co-curricular and extracurricular activities. It has special clubs that serve and interests of the students. We also encourage our youths to serve and interests of the students. We also encourage our youths to serve society through social works for life long learning. TMV has its own buildings with sufficient amenities boosting academics effectiveness. The buildings are well engineered and safe. Located at Kathmandu – 27 near Jamal.

Our Mission, Vision and Commitment

विद्यालयको दूरदृष्टि

विद्यालय उमरेका सबै वालविलकाहरुलाई गुणस्तरीय शिक्षा दिई जीवनोपयोगी,प्रविधि युक्त, रोजगारमूलक बनाउदै वालमैत्री नमुना विद्यालयको रुपमा स्थापित हुने ।

उद्धेश्य

– सुमधुर शैक्षिक वातावरण तय गरी संस्कार सहितको वालमैत्री शिक्षण पद्धति निर्माण गरी सिपमूलक र व्यवहारिक शिक्षा प्रदान गर्ने ।
– विद्यालय र समुदायबीच सुमधुर सम्बन्ध कायम गर्ने
– प्राविधिक शिक्षामा जोड दिने यथाशीघ्र कक्षा ९ देखि नै प्राविधिक विषय अध्ययनका लागि पुर्वाधार तयार गर्ने ।
– शिक्षण ब्यवहारिक र प्रविधिमैत्री बनाउने ।
– शिक्षक तथा विद्यार्थीको सिकाइ सहजीकरण प्रक्रियामा नियमितता कायम गर्ने ।

आवश्यकता पहिचान एवम् प्राथमिकीकरण

  •  शिक्षकलाइ आवश्यकतामा आधारित तालिम तथा अध्यापनको ब्यवस्था गरि सिकाइ सहजीकरण प्रभावकारी वनाउने ।
  •  स्थानीय समुदायमा विद्यालय शिक्षाका अवसर र लाभ तथा भविश्यवारेमा प्रष्टाउने
  • प्राविधिक तथा व्यवसायिक विषयको अध्ययन अध्यापन गराउने ।
  • पूर्व प्राथमिक विद्यालय (Pre-Primary classes) को उचित शैक्षिक एवं व्यवस्थापकिय कार्यक्रम प्रभावकारी वनाउने ।
  • शिक्षण विधिलाई प्रविधिसँग जोड्दै SMART CLASSROOM को व्यवस्था गर्ने ।
  • शिक्षक, विध्यार्थी उपस्थितीलाई व्यवस्थिति र प्रभावकारी वनाउने –विदालिने कुरामा नियमितता/आलोपालो तथा राय सल्लाह मुताविक विद्यालयको कार्यक्रमलाई प्राथमिकतामा राख्ने।
  • विद्यार्थी उपस्थिती नियमित गराउन विद्यार्थीलाइ दिवा खाजा प्रभावकारी पार्ने र सिकाइ सहजीकरण वालमैत्री वनाउने ।
  • सामाजिक परीक्षण, लेखा परीक्षण आदिको टिपोटको आधारमा आवश्यक सुधार गर्ने ।
  • अनुगमनकर्ता, सरोकारवाला निकायको सुझाव वि.नि., स्रोत व्यक्ति, विद्यालय व्यवस्थापन समिति लगायतका कुराहरु समट्ने ।
KU-KMC School-based CPD

6 Good Reasons to Choose TMV

Excellent Performance in NEB
Students Friendly Faculties & TVM Management Team
Various Youth Development Programs
Involvement of Students in Social Activities
High Quality Student Services and ICT Facilities
Sufficient Infrastructures with Peaceful Environment